Monday, March 9, 2015

असभ्यता अनेकौँ


अश्लील शब्दको प्रयोग

सार्वजनिक यातायातमा चालक र सहयोगी मात्र होइन, कतिपय यात्रु पनि मनपरी ढंगमा कुराकानी गरिरहेका भेटिन्छन् ।







दुव्र्यवहार

सवारी साधन र सडकमा समेत खास गरी महिलामाथि दुव्र्यवहारका हर्कत हुने गरेका छन् ।





ध्वनि प्रदुषण

चर्को स्वरमा गीत घन्काएर टोलछिमेक थर्कमान पार्नेहरु त भइहाले, सडकमा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूृृषण गराउने पनि छन् ।


पार्किङ

जहाँ पायो त्यहीँ सवारीसाधन पार्कि गरिएका हुन्छन् ।



आकाशेपुलको अपहेलना

मानिस आकाशेपुल मुन्तिरबाटै बाटो काटिरहेका देखिन्छन् ।



शौच

बाटो छेउछाउमै शौच गर्ने लगभग परम्पराजस्तै बनेको छ ।


 

धूम्रपान

सार्वजनिक स्थान, बाटोघाटो र कहिलेकाहीँ सार्वजनिक यातायातमा समेत चुरोट पुर्याइरहेको दृश्य सामान्य हुन् ।


तोडफोड

सार्वजनिक सम्पत्तिमा हानि पुर्याएर आफ्नो आक्रोश अभिव्यक्त गर्ने प्रवृत्ति आन्दोलनका क्रममा बढी देखिन्छ ।



फोहर

नदी किनार या सडकमा फोहर मिल्काएर हिँड्ने प्रवृत्ति छ । थुक्दै हिँड्नेको कमी छैन । घरमा पालेका कुकुरलाई सडक र सार्वजनिक स्थलमा ल्याएर मलमूत्र त्याग्न लगाइन्छ ।



जेब्रा क्रसिङमा अटेरी

मोटरसाइकल, कार, बस र माइक्रो रोकिँदैनन् । यात्रुले धेरै बेर पर्खिनुपर्छ ।




















No comments:

Post a Comment